सीतारामेश बहुमुखी क्याम्पसको विद्यार्थी गुणस्तर वृत्त (Student Quality Circle) पुनर्गठन
2 hour(s) ago
हार्दिक बधाई तथा शुभकामना!
आज मिति २०८३ जेठ २५ गते, सीतारामेश बहुमुखी क्याम्पसको विद्यार्थी गुणस्तर वृत्त (Student Quality Circle) पुनर्गठन भएको छ । सीतारमेश क्याम्पस प्रशासनले आह्वान गरेको विद्यार्थी भेलाले सर्वसम्मत रूपमा ११ सदस्यीय विद्यार्थी गुणस्तर वृत्त कार्यसमिति पुनर्गठन गरेको छ। पुनर्गठित कार्यसमितिमा तपसिलका पदाधिकारी तथा सदस्यहरु चयन भएका छन्।
१. संयोजक: रोशन दाहाल
२. सचिव: ऐश्वर्या खतिवडा
३. सदस्य: दिपेश न्यौपाने
४. सदस्य: विशाल अधिकारी
५. सदस्य: प्रज्वल दङ्गाल
६. सदस्य: प्रतिमा पाण्डे
७. सदस्य: विनिता लिम्बु
८. सदस्य: खुसी देवनाथ
९. सदस्य: सौरभ गौतम
१०. सदस्य: नमिता राना मगर
११. सदस्य: कोपिला खरेल
क्याम्पस प्रमुख श्री पुष्पप्रसाद रिजालसहित क्याम्पसमा अध्यापनरत प्राध्यापक तथा कार्यरत कर्मचारीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम सौहार्द वातावरणमा क्याम्पसको सभा हलमा सम्पन्न भएको थियो।
नव गठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना ।
Sita-Ramesh Multiple Campus