सीतारमेश बहुमुखी क्याम्पस - प्राध्यापक कर्मचारी बैठक साथमा छोटो (refreshment )
7 day(s) ago
अध्ययन अध्यापनलाई अनुसन्धानसँग जोड्ने विषयलाई प्रमुख एजेन्डा बनाउँदै भावी रणनीति तथा विगतको समीक्षा सम्बन्धि सीतारमेश बहुमुखी क्याम्पस प्राध्यापक कर्मचारीको बैठक सम्पन्न ( साथमा छोटो refreshment )
स्थान :KVC, सूर्योदय नपा कन्याम इलाम मिति : २०८२/४/२ गते शुक्रबार




