सीतारमेश बहुमुखी क्याम्पसद्वारा सामाजीक सेवा (जलपान सेवा) को आयोजना
1 year(s) ago
मिति २०८१-१२-०१ गते श्री कृष्ण प्रणामी मन्दिर युवा परिषद बुधबारेको आयोजनामा रहेको होलि विशेष नगर परिक्रमा कार्यक्रममा सीतारमेश बहुमुखी क्याम्पसद्वारा सामाजीक सेवा (जलपान सेवा) को आयोजना। सामाजीक सेवामा सहभागी हुँदै क्याम्पसका विद्यार्थीहरू। सम्पूर्णमा होलीको विशेष शुभकामना।
Sita-Ramesh Multiple Campus