Events
तीज विशेष दर खाने कार्यक्रम
<p>सीतारमेश बह 2082-05-09 / 15 day(s) ago In-charge : RadhaKrishna Bhattaraiसीतारमेश बहुमुखी क्याम्पसमा परम्परागत रूपमा हरेक वर्ष तीजको अवसरमा आयोजना हुँदै आएको विशेष दर खाने कार्यक्रम यस वर्ष पनि उत्साहपूर्वक र भव्य रूपले मनाइने भएको छ। यस कार्यक्रममा क्याम्पससँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण सरोकारवालाहरूलाई, विशेष गरी महिला वर्गलाई, हार्दिक आमन्त्रण गरिएको छ। नेपाली नारीहरूको महान् पर्वका रूपमा तीजलाई सम्झना गर्दै आयोजना गरिने यो कार्यक्रम २०८२ साल भदौ ९ गते सोमबार क्याम्पस परिसरमा सम्पन्न हुनेछ।
२०८२ साल भदौ ९ गते सोमबार