१२आश्विन

दसैं-तिहार विदा सम्बन्धी सूचना

Everyone 2079-06-12

विदा सम्बन्धी सूचना : Dear staff /students , बडा दसैं, तिहार र छठ पर्व २०७९ को उपलक्ष्यमा मिति ०७९ असोज १३ गते बिहीबारदेखि ०७९ कार्तिक १३ गते आइतबारसम्म क्याम्पस ( पठनपाठन , लेखा , प्रशासन र लाइब्रेरी) विदा रहने जानकारी गराइन्छ । कार्तिक १४ गते सोमबारदेखि साविक समयमा पठनपाठन सुरु हुनेछ । बडा दसैं , तिहार र छठ पर्व २०७९ को हार्दिक मङ्गलमय शुभकामना । - क्याम्पस प्रमुख