भोलि मिति २०७९/१२/६ गते सोमबार क्याम्पसको पठनपाठन, प्रशासन, लेखा, तथा लाइब्रेरी बन्द रहने कुरा सम्पुर्ण बिद्यार्थी, प्राध्यापक तथा कर्मचारीमा जानकारी.....
मिति २०७९ फागुन २२ गते सोमबार र २३ गते मङ्गलबार होली पर्व साथै २४ गते बुधबार अन्तर्राष्ट्रिय नारी दिवस (8 मार्च) परेकाले उक्त दिनहरुमा क्याम्पसको पठनपाठन, लाईब्ररी तथा लेखा प्रशासन बन्द हुने सूचना गरिन्छ.....