हार्दिक आभार

हार्दिक आभार

बुद्धशान्ति गापा वडा नं ४ , बर्ने , पीपलचोक निवासी श्री खुरहरि निरौलाले क्याम्पसको क्याम्पस विकास अक्षयकोषमा नगद रू. ३,००,०००।- (तीन लाख ) सहयोग गर्नुभएको  छ । क्याम्पस परिवार उहाँको दानशीलताप्रति हार्दिक आभार व्यक्त गर्दै स्वस्थ , शान्त दीर्घ जीवनको शुभकामना व्यक्त गर्दछ ।

`